Saturday, 19 November 2016

के लक्ष्मी माताले धन दिने हो?

-यो प्रश्नको उत्तर दिनु पहिले यो प्रतिप्रश्न अाफैलाई गर्नुहोस, के तपाईलाई तपाईको शिक्षकले तपाईले दिएको परीक्षा वापत नम्बर दिने हो?अवश्य पनि तपाईलाई बिधालयमा तपाईको परीक्षाको फल वापत नम्बर दिने त शिक्षक नै हो त्यसैगरी तपाईलाई धन दिने पनि लक्ष्मी माता नै हो।
किन लक्ष्मी माताले कहिल्यै उनलाई नपूज्ने, यहाँसम्म की उनको नाम समेत थाहा नपाएका जस्तै विल गेट्सलाई अथाहा सम्पत्ति दिन्छिन तर सधै उनलाई पूज्ने मलाई भने त्यति सम्पत्ति दिदैनिन?
– के तपाईको बिधालयमा तपाईका शिक्षकले उनको चाकड़ी गर्ने, उनको पूजा गर्ने विद्यार्थीलाई धेरै नम्बर दिन्थे अनि तपाई धेरै मेहनत गरी पढ़नेलाई थोरै नम्बर दिन्थे? हो… जसरी तपाईका शिक्षकले चाहे बिद्यार्थी चिनेका होउन वा नहोस, चाहे मनपर्ने बिद्यार्थी होस वा न होस, चाहे आफ्नै छोरा-छोरी नै किन न होस वा चिन्दै न चिनेको नै किन न होस, परीक्षाको नम्बर बिध्यार्थीले परीक्षामा गरेको उत्तर झै नै दिने गर्दछन त्यसैगरी यस सम्पूर्ण ब्रम्हाण्डकी धन, ऐश्वर्यकी स्वामीनी माता लक्ष्मीले तपाई को हो यसको पूर्वाग्रहविना तपाईको मेहनत, लगन अर्थात तपाईको यस अथवा पूर्व-जन्मको कर्मानुशार नै धन-ऐश्वर्य दिन्छिन।
त्यसोभए माता लक्ष्मीले दिने धन, मात्र मेरो कर्ममा निर्भर गर्दछ हो?
-अवश्यपनि। जसरी शिक्षकले चाहे शिक्षकको पूजा गर्नुहोस वा नगर्नुहोस, तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईलाई परीक्षाको नम्बर दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि चाहे तपाई उनको पूजा गर्नुहोस वा न गर्नुहोस, व्रत बस्नुहोस वा नबस्नुहोस, तपाईको मेहनत,लगन अनुसार नै तपाईलाई धन ऐश्वर्य दिन्छिन। जसरी चाहे तपाई जति नै चाकडी गर्नुहोस, याचना गर्नुहोस वा टाउको नै फोड्नुहोस, एक ईमानदार शिक्षकको तपाई प्रिय बन्न सक्नुहोला तर परीक्षाको नम्बर त उनले तपाईलाई तपाईको परीक्षाको लेखाई अनुरूप नै दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि तपाई चाहे उनको जति नै पूजन अर्चन गर्नुहोस, व्रत बस्नुहोस, लम्पसार पर्नुहोस या धनको लागि याचना गर्नुहोस, तपाई लक्ष्मी माताको प्रिय बन्न सक्नुहोला तर धन त माताले तपाईको यस वा पूर्वजन्मको कर्मानुशार नै दिन्छिन।
यदि माता लक्ष्मीले मेरो कर्मानुशार नै धन-ऐश्वर्य मलाई दिन्छिन भने म मातालक्ष्मीको किन पूजा गरू?
– तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईको शिक्षकले तपाईलाई परीक्षाको नम्बर दिन्छन भन्ने कुराको कारणले गर्दा के तपाईले तपाईको शिक्षकको अनादर गर्नुहुन्थ्यो? “मैले पाउने ज्ञानको स्रोत नै शिक्षक हो, शिक्षक नै मेरा ज्ञानरूपी भविष्य हुन” भन्ने तथ्यको आत्मसात गरी, परीक्षा नम्बर त शिक्षकले दिने मेरै कर्मको फल मात्र हो भन्ने भावना राखेर तपाईले आफ्नो शिक्षकको पूजा गर्नुहुन्थ्यो, ईज्जत गर्नुहुन्थ्यो हैन र? हो त्यसैगरी सम्पूर्ण धन, सम्पत्ति ऐश्वर्यकी स्वामिनी माता लक्ष्मीको कुनै फलको कामना बिना(फल त तपाईको कर्मानुशार माताले दिन्छिन नै) पूजा-अर्चना गरी व्रत बस्नु हामी सबैको कर्तब्य हो, सनातन धर्मको मूल मर्म हो, तपाईको धर्म हो।

Friday, 26 August 2016

भागवात यज्ञमा सबै धर्म मान्नेको ऊपस्तिति रह्रयो

27 अगस्त 016
गोगरी (खगड़िया) प्रतिनिधि: अनुमंडल के मध्य विद्यालय सौंडिहा में शनिवार से 10 दिवसीय भागवत कथा ज्ञान यज्ञ का शुभारंभ किया गया। मौके पर स्थानीय लोगोंद्वारा भव्य शोभा यात्रा निकाली गई। बाजे गाजे के साथ आयोजन स्थल से निकाली गईशोभा यात्रा महद्दीपुर, बंदेहरा आदि का भ्रमण करने के साथ ही चकला होते हुए पुन: आयोजन स्थल पर पहुंची। सिर पर कलश लिए 108 कुंवारी कन्याओं के साथ कुल216 कलश लिए श्रद्धालुओं के साथ काफी संख्या में लोग शोभा यात्रा में भाग लिये। कड़ी धूप के बावजूद श्रद्धालुओं में काफी उत्साह दिखा। वहीं, कलश शोभा यात्रा के यज्ञ स्थल पर पहुंचने के बाद विधि विधान व मंत्रोच्चार के बीच कलश पूजन के साथ 10 दिवसीय भागवत कथा ज्ञान यज्ञ का शुभारंभ किया गया। मौके पर वृदांवन से पहुंच संत नारायण दास के नेतृत्व में यज्ञ शुभारंभ के अवसर पर हरिद्वार, बनारस आदि जगहों से पहुंचे संत भी उपस्थित थे।यज्ञ मण्डप निर्माण  के प्रमुख लटैनाथ मल्लिकार्जुन ज्योतिषालय के सन्चालक श्री प.ज्यो: हरिप्रसाद ज्योशी, ने बताया कि यह यज्ञ सभि धर्मावलम्बियौके लिये है , जो जो हिन्दु समुदाय, मुस्लिम समुदाय ,कृष्टियन, सिख , बौद्ध, लोग ईस यज्ञ मे भाग लेनेके लिये पधारे है  हम ऊन्का अन्दर ह्रिदयसे स्वागत कर्तेहै। नारायण।।    मुखिया प्रदीप कुमार ठाकुर, अखिलेश कुमार आदि ने बताया कि सर्व धर्म समन्वयक सनातन भागवत परिवार द्वारा आयोजित भागवत कथा ज्ञान यज्ञ 5 सेप्टेम्बर तक जारी रहेगी।

Thursday, 25 August 2016

ॐश्री परमात्मने नमःत्याग बाटै भगवत्प्राप्तित्यक्त्वा कर्म फलासंग नित्य तृप्तो निराश्रयः !कर्मण्यभि प्रवृत्तोपी नैव किंचित्करोति सः !!न हि देहभृता शक्यं त्यक्तुं कर्माण्य शेषतः !यस्तु कर्म फल त्यागी स त्यागी त्यभिधीयते !!गृहस्थाश्रम मा रहेर पनि मनुष्य त्याग द्वारा परमात्मा को प्राप्त गर्न सक्दछ !01) परमात्मा को प्राप्त गर्न को लागि "त्याग" नै मुख्य साधन हो !निषिद्ध कर्मों को सर्वथा त्याग --चोरी, व्यभिचार, झूठ, कपट, छल, जबरदस्ती, हिंसा, अभक्ष्य भोजन र प्रमाद आदि शास्त्र विरुद्ध नीच कर्मों को मन, वाणी तथा शरीर बाट कुनै प्रकार ले नगर्नु ।२. काम्य कर्मों को त्याग --स्त्री, पुत्र तथा धन आदि प्रिय वस्तुओं को प्राप्ति गर्ने उद्देश्यले एवं रोग-संकटादि को निवृति को उद्देश्य बाट गरे जाने यज्ञ, दान, तप र उपासना आदि सकाम कर्मोंको आफ्नो स्वार्थ को लागि कदापि नगर्नु ।।३. तृष्णा को सर्वथा त्याग --मान, बड़ाई, प्रतिष्ठा एवं स्त्री, पुत्र और धनादि जो कुछ पनि अनित्य पदार्थ प्रारब्ध को अनुसार प्राप्त भये हो, उन प्रति बढने इच्छा लाई भगवत्प्राप्ति मा बाधक सम्झेर उसको त्याग गर्नू,४. स्वार्थ को लागी दूसरों जन बाट सेवा गराऊनु को त्याग --आफ्नो सुख को लागी अरू बाट काम गराऊनुतथा बिना परिश्रम को केहि बस्तु ग्रहण नगर्नुयदि कोई यस्तो अवसर प्राप्त हो कि शरीर सम्बन्धी सेवा अथवा भोजनादि पदार्थों को स्वीकार न गर्न बाट कसैको कष्ट हुन्छ वा लोकशिक्षा मा कसै प्रकार को बाधा आऊछ त उस अवसर मा स्वार्थ का त्याग गर्न केवल उन प्रति सेवा आदि स्वीकार गर्न दोषयुक्त हुदैन। किनकि स्त्री, पुत्र और नौकर आदि बाटपाऐ गये सेवा एवं बन्धु बांधव और मित्र आदि द्वारा दिए भोजनादि पदार्थ स्वीकार नगर्नु बाट उनको कष्ट हुनु एवं लोक मर्यादा मा बाधा पड़नु सम्भब हो५. सम्पूर्ण कर्तव्य कर्मों मा आलस्य और फल की इच्छा को सर्वथा त्याग --ईश्वर की भक्ति, देवताओंका पूजन, माता-पितादि गुरुजनों की सेवा, यज्ञ, दान, तपतथा वर्णाश्रम को अनुसार आजीविका द्वारा गृहस्थ का निर्वाह एवं शरीर सम्बन्धी खान-पान इत्यादि जति पनि कर्तव्य कर्म छन, उन सबमा आलस्य और सबै प्रकार कामना का त्याग गर्नु -नोट कुनै सब्दमा ट्रुटि भये छेमा चाहन्छ

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥७॥परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥८॥(यदा यदा हि धर्मस्य ग्लानिः भवति भारत, अभि-उत्थानम् अधर्मस्य तदा आत्मानं सृजामि अहम् । परित्राणाय साधूनां विनाशाय च दुस्-कृताम्, धर्म-संस्थापन-अर्थाय सम्भवामि युगे युगे ।)अर्थात: जब जब धर्म लाई हानि हुन्छ ।जब जब पाप बढेर जान्छ र अधर्मको शक्ति बढेर जान्छ र धर्म नास भयेर जान्छ, तब तब म स्वयं सृष्टि गर्दछु, अर्थात् जन्म जन्म लिन्छु । धर्मको रक्षा एवं दुष्टोंको विनाश और धर्म को पुनःस्थापना गर्न म विभिन्न युगों (कालों) मा अवतरित हूंन्छु ।नोट : सब्द मा ट्रूटि भये छेमा पार्थि छ

:श्री कृष्ण जन्म इतिहास:देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र वहाँ १८ फेबु्रअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए।मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाईराजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसकोमृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।जन्म भए सँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो मामा कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँसबैजना सुतिरहेकाले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायबभईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी वहाँ मथुराफर्के र बलरामकोसहायतालेकंशको संहार गरे ।

नेपाल राजनीतिक रुपमा हिन्दू राष्ट्र होइन तर ऐतिहासिक, सांस्कृतिक र सामाजिक दृष्टिले यो एउटा हिन्दू राष्ट्र नै हो। धर्मनिरपेक्षताको अर्थ मेरा पितापुर्खाले मानिआएको सनातन हिन्दू धर्मको समूल नष्ट गर्ने षड्यन्त्रहो भने त्यस्तो धर्मनिरपेक्षताको म विरोध गर्छु। धर्मनिरपेक्षता मैलेपूजा गर्ने गाई काट्न पाउने अधिकार हो भने म त्यस्तो धर्मनिरपेक्षताको विरोध गर्छु। धर्मनिरपेक्षताको नाममा कसैले मेरो धर्मको अपमान गर्न पाउने छैन। धर्मनिरपेक्षता भनेको कुनै धर्मको अस्तित्वमा प्रहार गर्नु होइन। सबै धर्मको सहअस्तित्व हो। आधुनिक युगमा सहअस्तित्वको सिद्धान्तलाई कुनै पनि समाजले अस्वीकार गर्न सक्दैन। यद्यपि क्रिश्चियानिटीको आडमा नेपालमा हिन्दू धर्मको समूल नै नष्ट गर्ने प्रयास भइरहेको छ भन्ने आरोप प्रखर रुपमा उठिरहेको छ। यसमा आंशिक सत्यता पनि छ। तरकारी व्यापारीजसरी घरघर आएर धर्मको प्रचार गर्नु, आफ्नो धर्म ठूलो हो भनेर बखान गर्नु, नसुन्नेलाई सैतानलेखत्तम गर्छन् भन्ने धम्की दिनु सायद क्रिश्चियानिटीको धर्म पनि होइन। तर, क्रिश्चियानिटीको प्रचारप्रसार गर्नेसंघसंस्था सस्तो दोकानदारीमा उत्रिएका छन्। काठमाडौंमा बसेर अन्तर्राष्ट्रियसंस्थामा काम गर्ने एक कास्मिर सज्जनले अस्ति मलाई भनेथे, ‘म नेपालप्रति चिन्तित छु। कास्मिर शिवको भूमि हो। शैविजम कास्मिरबाटै फैलिएको होे।१५ औं शताब्दीसम्म कास्मिरका सबै बासिन्दा हिन्दू थिए। मुस्लिम अतिक्रमणपछि अहिले कास्मिरमा हिन्दूको संख्या मुस्किलले एक प्रतिशत होला। त्यहाँका सबै हिन्दू समयक्रममा धपाइए। नेपालमा पछिल्लो समयमामैले देखेको धर्म परिवर्तनको लहरले यो कुनै समयमा कास्मिर बन्ला, हिन्दूहरु सबै खेदिएलान् वा धर्मपरिवर्तन गरेर क्रिश्चियन बनाइएलान् भन्ने चिन्ता लाग्छ मलाई।’उनको त्यो चिन्तालाई म नाजायजभन्दिन। उनी एक हिन्दू हुन् जो हजारौं वर्षको कास्मिर बसोबास छाडेर अहिले मध्यप्रदेश प्रदेशमा बस्न बाध्य भएका छन्। धर्मको अतिक्रमणले उनले आफ्नो थातथलो छाड्नुपर्यो। ‘हामी पनि कस्मिरबाट धपाइएका हिन्दू हौँ,’ उनले भनेथे। अहिले पनि कास्मिरप्रतिको उनको प्यार भारतको अन्य कुनै भूभागभन्दा धेरै बढी छ।म हिन्दू हुँ। म हिन्दूधर्मको नियमित अभ्यास गर्दिन वा कम गर्छु तर मेरो इतिहास हिन्दू हो। मेरोसंस्कृति हिन्दू हो। मेरो सामाजिकता हिन्दू हो। मेरा पितापुर्खा हिन्दू हुन्। म कश्यप गोत्रको हुँ। कश्यप ऋषिको सन्तान हुँ म। म कहिल्यैपनि अर्को धर्मको हुनै सक्दिन। म अर्को धर्मको हुनु भनेको मैले मेरा पितापुर्खाको अपमान गर्नु हो, कश्यप ऋषिको अपमान गर्नु हो। मेरो समाजले हरेक दिन गायत्री पाठ गर्नुहुन्छ। मेरो आमा हरेक दिन तुलसीमा पानी चढाउनुहुन्छ। मेरो हजुरबुबा बोलीपिच्छे ‘ओम’ भन्नुहुन्थ्यो। मेरो परिचय हिन्दू हो। जसरी मेरो जाति नेपाली हो, मेरो भाषा नेपाली हो, त्यसैगरी मेरो धर्म हिन्दू हो। हिन्दू नेपाली भन्नुमा म गर्व गर्छु। नेपालमा अधिकांशमानिस हिन्दू छन्। सामाजिक, सांस्कृतिक र ऐतिहासिक रुपमा नेपाली समाज हिन्दू हो। हिन्दू हाम्रो समाजको पहिचान हो। विदेशीको आडमा यसलाई लुकाउनुपर्ने, विलीन गराउनुपर्ने वा यो हाम्रो समाजको परिचय हो भन्न डराउनुपर्ने कुनै कारण छैन। हो, नेपाली समाज हिन्दू भएकै कारणले राज्यले दिने हकअधिकार र सुविधाहरुमा अर्को कुनै पनि धर्मको मानिसलाई विभेद हुनु हुँदैन। क्रिश्चियन, मुस्लिमवा अन्य धर्मका मानिसहरुलाई हिन्दूबहुल नेपाली समाजमा कुनै पनि प्रकारकोअपमान, अवहेलना वा अन्याय हुनु हुँदैन। त्यसको अर्थ धर्मनिरपेक्षताको नाममा हिन्दू परिचयलाई धूलिसात् गर्ने पनि होइन। धर्मनिरपेक्षता भनेको एउटा राजनीतिक शब्दावली हो। सबै धर्मका नागरिकले पाउनुपर्ने राजनीतिक अधिकारको वकालत गर्ने विषय हो यो। धर्मनिरपेक्षता भन्ने शब्दको आडमा समाजको सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिचयमाथि कुनै पनि प्रकारको प्रहार हुनु वा गर्ने प्रयास गरिनुस्वीकार्य हुनै सक्दैन। २०६२/६३ को आन्दोलनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्यायो। गणतन्त्र वा संघीयता आन्दोलनको माग र समयको आवश्यकता थियो। तर, धर्मनिरपेक्षता आन्दोलनको माग थिएन। जसरी धर्मनिरपेक्षता हामीकहाँ भित्र्याइयो, त्यो प्रश्न गरिनैपर्ने सन्दर्भ हो। जसरी धर्मनिरपेक्षताको आडमा गाउँगाउँमा क्रिश्चियानिटीकोप्रचारप्रसार भइरहेको छ वा जसरी पूजापाठ गर्नु वा भगवान शिवको आराधना गर्नुलाई ‘पाखे परम्परा’ वा ‘आधुनिक बन्न नसकेको’ रुपमा चित्रण गर्ने वा बुझ्ने प्रयास भइरहेको छ, के यी स्वीकार्य हुन सक्छन्? धर्मनिरपेक्षता भनेको हिन्दू धर्मको अपमान होइन। सबै धर्मका मानिसहरुको राज्यका सबै स्रोतहरुमा समान पहुँचको अधिकार सुनिश्चित गर्ने विषय हो। यो राजनीतिक अधिकारको विषय हो, क्रिश्चियन वा मुस्लिम भएकै कारण कसैकोअपमान गर्न नपाइने सुनिश्चितता हो। र, यसको अर्थ हिन्दू धर्मको डोरी नेपाली समाजले छाड्ने भन्नेकिञ्चित होइन। हिन्दू धर्मको डोरी नेपाली समाजको आधार हो। यो आधारको सत्यलाई हामीले स्वीकार गर्नैपर्छ। हिन्दू हुनु भनेको पाखे हुनु होइन। कतिपय बौद्धिक मानिसहरु धर्मनिरपेक्षताको पक्षमाबहस गर्दा नेपाली समाजको हिन्दू आधार बिर्सन्छन् वा बिर्सने प्रयास गर्छन्। आफ्नो गोत्र वा जराको बारेमा ध्यान राख्दैनन्। आफ्ना पितापुर्खा वा स्रोतको बारेमा थाहा नपाएझैं गर्छन्र तिनको अपमान गर्छन्। धर्मनिरपेक्षता राजनीतिक अधिकारकोविषयमात्र हो तर सामाजिक, सांस्कृतिक र ऐतिहासिकरुपमा नेपाल हिन्दू राष्ट्र हो भन्ने सत्यलाई स्वीकार गर्दैनन्।बहुसंख्यक नेपालीको परम्परा त्यही हिन्दू परम्परा हो। बहुसंख्यक नेपालीको स्रोत हिन्दू नै हो। भाषा वा जातिजसरी नै धर्म कुनै संकुचित विषय होइन। यो एउटा समाजलाई बाँध्ने कानुन हो। सदियौंदेखिका परम्पराका आधारमा बनेको कानुन। म हिन्दू धर्म मान्छु भन्नु भनेको हिन्दू धर्मले निर्देशित गरेको परम्परा वा संस्कारहरुलाईपालना गर्छु भनेको हो। यसमा संकोच मान्नुपर्ने वा अपमान महसुस गर्नुपर्ने कुनै कारण छैन।हो, समाजमा हिन्दूको नाममा राजनीति गर्ने एउटा जमातले बिस्तारै फणा उठाइरहेको छ। ऊ धर्मराजनीतिको आडमा समाजको लय बिगार्न चाहन्छ। ऊ अहिलेको राज्यसत्ता विरोधी हो। एकजना वरिष्ठ प्रहरी अधिकारीले केही दिनअघि अनौपचारिक बातचितमा बताए अनुसार तराईमा भित्रभित्रै हिन्दू धर्मकोनाममा आन्दोलन मच्चाउने तयारी भइरहेको छ। त्यो बल समाजलाई उत्तेजित गर्न चाहन्छ र भाँडभैलो मच्चाउन चाहन्छ। समाजलाई उत्तेजित बनाउन प्रयास गर्ने र भाँडभैलो मच्चाउन खोज्ने जमात हिन्दू हुनै सक्दैन। हिन्दू हुनु भनेको सामन्तवादी हुनु होइन। हिन्दू हुनु भनेको युगअनुकूल राज्यव्यवस्थाकोविरोधी हुनु होइन। हिन्दू हुनु भनेको निरंकुश हुनु होइन। हिन्दू हुनु भनेकोसमानता र अधिकारविरुद्ध उभिनु होइन। नेपाली राजनीतिको अग्रस्थानमा अहिले कि हिन्दूविरोधी छन्, कि हिन्दू हुँ भनेर बोल्न नसक्नेहरु छन्, कि हिन्दू धर्मको नाममा राजनीति गर्नेहरु छन्। हिन्दूविरोधी वा हिन्दूको नाममा राजनीति गर्नेहरुसँग ‘रामराम’ बाहेक मेरो भन्नु केही छैन। हिन्दूभएर हिन्दू हुँ भनेर बोल्न नसक्नुजस्तो धर्म, समाज, पितापुर्खा र आफ्नो अपमान भने अरु केही हुनै सक्दैन। आफू र आफ्नो संस्कृतिको अपमान गर्नेहरुले समानतार अधिकारको नारा ल